बेनीमा युवा दिवस मनाइयो

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ साउन । बेनीमा शनिबार विभिन्न कार्यक्रम गरेर १७ औ अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।जिल्ला युवा समितिको कार्यालयको आयोजनामा बेनीमा प्रभातफेरी गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, अस्पतालचोक, गणेशटोल, बालमन्दिर चोक हुँदै पुन सोही ठाउँमा पुगेर समापन गरिएको थियो । ¥यालीमा … Continue reading बेनीमा युवा दिवस मनाइयो